काठमाडौ:काठमाडौ प्रहरीले सर्वसाधारणलाई प्रलोभनमा पारी असुली तथा दुर्व्यवहार गर्ने २३ जना नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकाहरुमा 
१.  जिल्ला बर्दिया, राजापुर नगरपालिका १० बस्ने वर्ष २४ की सिता कुमारी थापा
२.  जिल्ला सिन्धुली, तिनपाट गाउँपालिका बस्ने वर्ष २२ की सलिना आले मगर
३. जिल्ला धनकुटा, भेडेटार गाउँपालिका ८ बस्ने वर्ष २२ की रोशिका भट्टराई
४.  जिल्ला सिन्धुली, हरिहरिगढि गाउँपालिका २ बस्ने वर्ष १८ की लक्ष्मी राई
५. जिल्ला उदयपुर, चौदण्डि नगरपालिका ५ बस्ने वर्ष २० की स्मृती लिम्बु
६. जिल्ला धादिङ, खात्रे गाउँपालिका ४ बस्ने वर्ष १८ की शुसिला मगर
७.जिल्ला नुवाकोट, सुर्यगढि गाउँपालिका २ बस्ने वर्ष २० को सामराज तामाङ
८. जिल्ला कञ्चनपुर, शुक्लाफाटा नगरपालिका ५ बस्ने वर्ष २४ को बिनोद रतौली
९. जिल्ला बाजुरा, बुडिमालिका नगरपालिका ८ बस्ने वर्ष २० को समिर खड्का
१०.जिल्ला बाग्लुङ, बुर्तिबाङ नगरपालिका १ बस्ने वर्ष २२ को दिल कुमार रसाईली
११. जिल्ला काभ्रेपलान्चोक, पाँचखाल नगरपालिका ११ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका २ मैनमैजु बस्ने वर्ष १९ को विराज तामाङ 

गोल्डेन बार एण्ड क्लबबाट पक्राउ परेका व्यक्तिहरू
१.     जिल्ला सर्लाही, हरिवन नगरपालिका ८ बस्ने वर्ष १९ की सशिकला खत्री 
२.     जिल्ला गोरखा, बारपाक सुरीकोट गाउँपालिका ४ बस्ने वर्ष २४ की अनिशा थापा 
३.     जिल्ला सिन्धुली, दुधौली नगरपालिका १२ बस्ने वर्ष २४ की अन्जना मुक्तान
४.     जिल्ला धादिङ, खात्रे गाउँपालिका ४ बस्ने वर्ष १८ की सबिना मगर 
५.     जिल्ला उदयपुर, गाईघाट बेलका नगरपालिका ५ बस्ने वर्ष २१ की सुक्रिन्ता मगर
६.     जिल्ला नुवाकोट, तादि गाउँपालिका ५ बस्ने वर्ष २१ की करूणा थापा 
७.     जिल्ला नुवाकोट, तारकेश्वर नगरपालिका ३ बस्ने वर्ष ३३ को सुन्दर तामाङ 
८.     जिल्ला काभ्रेपलान्चोक, रोषि गाउँपालिका ८ बस्ने वर्ष ३५ को राज कुमार तामाङ 
९.     जिल्ला नुवाकोट, सुर्यगढि गाउँपालिका २ बस्ने वर्ष २४ को राजेन्द्र तामाङ 
१०.  जिल्ला काभ्रेपलान्चोक, रोषि गाउँपालिका ८ बस्ने वर्ष ३१ को देबराज तामाङ
११.  जिल्ला काभ्रेपलान्चोक, पाँचखाल नगरपालिका ५ बस्ने वर्ष २६ को अनिल तामाङ
१२. जिल्ला नुवाकोट, ककनी गाउँपालिका ५ बस्ने वर्ष १८ को अदित्य लामा रहेका छन।
 
काठमाडौ :जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ गोंगबु मित्रनगर स्थित जिल्ला नुवाकोट घर भएका वर्ष ३५ को पदम सिंह ठकुरीले सञ्चालन गरेको गोल्डेन बार एण्ड क्लब र जिल्ला कञ्चनपुर स्थायी घर भएका वर्ष ३० को सुवास सिंह ठकुरीले सञ्चालन गरेको क्रिष्टल बार एण्ड क्लबमा सञ्चालक तथा कामदारको रूपमा रहेका व्यक्तिहरूले सडकमा हिँडिरहेका सर्वसाधारणहरूलाई विभिन्न प्रकारको सेवा सुविधा तथा प्रलोभन देखाई बारमा लगी निजहरूबाट अनावश्यक बिल असुली तथा दुर्व्यवहार समेत गरेको भन्ने सूचनाकाजिल्ला प्रहरी परिसर, काठमाडौंमा प्राप्त भएको थियो।

सोही सुचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त क्रियाकलापहरूमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइ अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५बको म्याद थप भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।