काठमाडौं - पशुपति आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेका दुवैजना पशुपतिमा शव जलाउने काम गर्छन् ।
मृतकका आफन्तको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment