काठमाडौं - गए राती कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने  ५० जना घाइते भएका छन्।

गए राति करीब ११ बजे भएको झडपका क्रममा  धनगढी–४ का भरत चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   घाइतेहरुको अहिले उपचार भइरहेको छ।

के कारणले घटना भएको त्यस्को विस्तृत  विवरण आउन बाँकी छ।