काठमाडौं - १० दिने विपश्यना ध्यान शिविर चलिरहेकाे अाेशाे अाश्रम धरानमा याेगा र िसंगिङवलवाट ध्वनी चिकित्साकाे प्रदर्सन भएकाे छ । हङकङकी चचिेत याेग साधिका धरान १० निवासी विध्या राई र सिङगिङ वल ध्वनी चिकित्सावारे अाेशाे सन्यासी स्वामी अात्मानन्द (पत्रकार अा नन्द श्रेष्ठ ) ले झण्डै दुई घण्टा प्रदर्सन र अभ्यास गराएका थिए ।

सर्दु खाेला स्थित अाेशाे अाश्रमकाे ध्यान हलमा अायाेजना गरिएकाे साे कार्यक्रममा अाश्रमका सन्यासीहरू लगायत हङकङका शिक्षाविद्व धन थापा , अष्ट्रेलिया वाट अाएकी शक्षिका विना राई ,आदर्श उच्च माविका प्रीन्सिपल लाेकेन्द श्रेष्ठ,व्यापारि सुनिल अग्रवाल ले सहभागिता जनाएका थिए । साे अवसरमा सि गिङवलका हिलर अानन्द श्रेष्ठले ध्वनि चिकित्सा मन, शरीर शुद्वि काे लागि ज्यादै प्रभावशाली हतियार हाे ।यसकाे उपयाेग जस्ताेसुकै राेगवाट निवारण पाउन मदत गर्ने र वाट साईड ईफेक्ट् नहुने ,सर्ब सलभ हुने भएकाेले हिजाे अाज संसारभरीका चिकित्सा क्षेत्रमा पनि यसकाे प्रयोग हुन थालेकाे वताए ।

यसैगरि उयाेग साधिका राधिका राई ले याेग साधनालाई जीवनकाे दैनिकि वनाउन सके राेग र शाेकवाटमुक्ति पाईने वताउनु भयाे। याेग साधिका राईले हङकङमा घरेलु कामदार महिलाहरूलाई हरेक शनिवार र अाईतवार विदाकाे दिन अाफै वस्ने ३० तले भवन मुनि याेग सिकाउदै अाएकी छिन । उनले नसशुल्क याेगा सिकाउने भए पनि साधकहरूले दिएकाे चन्दा रकम भने संकलन गरेर धरानकाे अनाथ अाश्रम, शुस्थमनस्थिति ,ज्ञानचक्छु ,वृद्व अाश्रमहरूलाई सहयाेग दिने गरेकी छिन । स भन्दा अधि पनि विध्या राई र उनका श्रीमान ङकङकका शि क्षाविद धन थापाले पुवाेन्चल ज्ञा नचक्षु विधालयलाई ३० लाख वरावरकाे स्कुल वस किनिदिएका  थिए ।