काठमाडौ:जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. ११
सतुङ्गल स्थित सडक खण्डबाट ६ किलो चरेश सहित १ जना पक्राउ ।पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. ९ मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगर रहेका छन।
पार्बती मगर संकास्पद रूपमा हिँडि रहेको अवस्थामा संका लागि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ले साथमा बोकेको रातो रंग भएको जेब्रा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेश १२ थान तौल गर्दा ६ केजी बरामद गरेको गरेको हो ।
मगर माथि सम्मानित काठमाडौँ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी परिसर लाठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment