काठमाडौं- निर्वाचन आयोगकी पूर्वनिर्वाचन आयु्क्त इला शर्माको निधन भएको छ ।
थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनको आज (शनिबार) साँझ निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार शर्माको कार्डियाक अरेस्टका कारण निधन भएको हो ।

शनिबार, २८ असार, २०८२ मा प्रकाशित
गोविन्द विक

0 comment