काठमाडौं - गृह मन्त्रालयले सहसचिव र उपसचिवको सरुवा गरेको छ ।
गृहले १० जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को पनि फेरबदल गरेको छ । जसमा २ जिल्लाका सहायक प्रजिअ पनि हेरफेर भएका छन् ।
को कहाँ पुगे ?

मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment