काठमाडौं - प्रतिनिधिसभाको बैठक पर्सि ५ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना टाँस गरेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।