काठमाडौ :आज पौने ४ बजेको तिरको समयमा काठमाड जिल्ला चन्दरागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा पिपलामोड नजिक सडक खण्डमा क्म्बो हायस डुर्ग्जटना हुदा २ बालक सहित १९ इअना घाइते भएको छ।

 काठमाण्डौबाट  चितवन जादै गरेको बा ३ ख ८६२९ नम्बर को जम्बु हाइस सडक बाट २०० मिटर तल खस्दा उक्त गाडिमा सवार चालक सहित १९ जना  भएको थियो ।
घाइतेहुने सबैलाई उपचारको लागि  बलम्बु स्थित APF अस्पतालमा पुत्याइएको थियो । हाल घाईतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी परिसर काय्हमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी फिनु भयो। सवारी साधन घटना स्थलमा रहेको ‍ भने प्रहती द्वारा उद्दार कार्य जारी रहेको छ भने बाकि बिबरण पछि आउने जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।