Exigency = आपतकालिन अवस्था In such an exigency, we ask for help from our neighbour  यस्तो आपतकालिन अवस्थामा हामी हाम्रा छिमेकीको मद्दत माग्छांै

Fulminate  =  गड्याङ गुडुङ गर्नु, पड्कनु  To fulminate against some one innocent is not a nice manner निर्दोष मानिससँग पड्कनु राम्रो कुरा होइन

Runic = पुरानो लिपि The inscription of Changu Narayan is written in runic script चाँगुनारायणको शिलालेख पुरानो लिपिमा लेखिएको  

Stolid = कुनै इच्छा नदेखाउने प्रवृत्ति He shows his feeling in a stolid manner  आफूलाई लागेको कुरा स्पस्ट राख्ने इच्छा देखाउँदैन 

Unseemly = अपरिपक्व, कमजोरीपूर्ण For his unseemly conduct, everyone criticized her उनको अपरिपक्व व्यवहारले गर्दा सबैले उसको आलोचना गरे 

Vulnerable  = सजिलै शोषित हुने, नाजुक वा दुखित हुने The condition of women in third world country is vulnerable  तेस्रो विश्वका देशहरूमा महिलाहरूको स्थिति ज्यादै नाजुक  

Writhe = स्प्रिङजस्तो घुमेको, दुखाइले छटपटाउनु The patient was writhing on his bed रोगी दुखाइले गर्दा ओछ्यानमा छटपटाइरहेको थियो

Apathy = कुनै कुराप्रति मतलव वा चाख नराख्ने प्रवृत्ति k|j[lQ  People in least developed countries tend to show apathy towards democracy because it has failed to furnish their basic needs कम विकसित देशका जनताहरू प्रजातन्त्रप्रति मतलव राख्ने गर्दैनन् किनकि प्रजातन्त्रले उनीहरूको आधारभूत आवश्यकता पूर्ति गर्न सकेको छैन 

Brook = सहनु वा सहिष्णुता प्रदर्शन गर्नु A strict teacher never brooks nonsense from his pupils एक कडा गुरुले विद्यार्थीहरूले गरेको नचाहिने क्रियाकलाप कहिल्यै सहँदैनन् 

Contention  =  ठोकुवा वा निश्चित भनाइ It is my contention that if you try your best you can score higher ठोकेरै के भन्न सक्छु भने यदि तिमीले राम्रो प्रयास ¥यौ भने उच्च अंक प्राप्त गर्न सक्छौ 

Fail के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Fail in = फेल हुनु I passed in English but failed in Math अंग्रेजीमा पाश भए तर गणितमा फेल भए

Fail to = असफल हुनु Our team failed to reach semifinal हाम्रो टिम सेमी फाइनल सम्म पुग्न असफल भयो

Fail somebody = कसैलाई फेल गरिदिनु The examiner failed all the candidates जाचकीले सबै उमेद्वारलाई फेल गरिदियो

Fail something = केहि कुरामा फेल हुनु He failed his driving test चालक परिक्षामा फेल भयो

Fail of = ले मर्नु The crops failed of drought खडेरीले गर्दा वाली मर्यो

Fail in ….for  = पर्र्नु He has been failing in health for last two weeks दुइ हप्ता देखि विरामी परिरहेको

Fail during = वन्द हुनु  Several banks failed during the depression मन्दीको कारण धेरै बैंकहरु वन्द भए