काठमाडौं - रसुवाबाट गाइको मासुसहित तीन जना पक्राउ परेका छन्।
रसुवाको कालिका गाउँपालिका-२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाको गुम्बाटोल निवासी ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वालाई गाइको मासुसहित पक्राउ गरी कारवाहीका लागि मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
भाग लगाई राखेको अवस्थामा उनीहरुलाई १२० केजी गाईको मासुसहित पक्राउ गरिएको हो।
0 comment