काठमाडौं - सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई हटाएर उक्त ठाउँमा एआइजी मनोज केसीलाई नियुक्त गरेको हो।
आईजीपीबाट हटाइएङ्का कार्कीलाई भने प्रधानमन्त्री बालेन शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।


0 comment