काठमाडौं - शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
नियुक्तिपछि डा. अमात्यले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

२ घण्टा अगाडी प्रकाशित
जीवन थापा

0 comment