काठमाडौं - इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेको घटनापछि होल्ड भएको विमानस्थलमा डेढ घण्टापछि उडान सञ्चालनमा आएको छ ।
आज बिहान ७ बजे अवतरण गर्ने क्रममा विमानको पाङ्ग्रामा आगो देखिए पनि यात्रुलाई सकुशल ओरालिएको थियो र विमानस्थल होल्ड गरिएको थियो ।
डेढ घण्टपछि उडान सुरु भएको छ ।
उडान रोकिँदा यात्रुहरु विमानस्थलमै खचाखच भएका थिए ।


0 comment