इलाम-१ मा नेपाली कांग्रेसका निस्कल राईले विजयी भएका छन् ।राईले १४ हजार ५४३ मत प्राप्त गरी विजयी भएका हुन् । त्रिपक्षीय प्रतिस्पर्धामा अन्तत: कांग्रेस उम्मेदवार राईले जित निकाले हुन् ।