काठमाडौं - देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा भईरहेको छ ।

बैतडी

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षा भईरहेको छ । हिमपात र बर्षाले जनजीवन प्रभावित बनेको छ ।

जोमसोम             

कागबेनी

हुम्ला

रसुवा