काठमाडौं - नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको छ।

पौडेल हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघि पनि यहि क्षेत्रबाट चुनाब लडेका थिए ।

सो क्षेत्रबाट नेकपा एमालेका ईश्वर पोखरेल उम्मेदवार बनेका छन् भने  रास्पवाबाट आशिफ शाहलाई उम्मेदवार बनाएको छ ।