काठमाडौं - सरकारले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीमा भएको बेथिति छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।


0 comment