Regale = मनोरञ्जन गराउनु He always regales the children by telling them beutiful tale ऊ राम्राराम्रा कथाहरू भनेर वच्चाहरूलाई मनोरञ्जन गराउद्छ ।
Scourge=राक्षस The new boss was a scouege of the inefficientकाम गर्न नजान्नेहरूको लागि त नयां हाकिम राक्षसै हो ।
Transcribe = सुनेर लेखोटमा उतार्नु It took me three days to transcribe his speech उस्को भाषण सुनी त्यसलाई लेखोटमा उतार्न मलाई तिन दिन लाग्यो ।
Uxorius=आफ्नी श्रीमती भनेपछि हुरुक्कै हुने Because of his being so uxorius, his friends always laugh at him आफ्नी श्रीमती भनेपछि हुरुक्कहुने उस्को बानी देखेर उस्का साथीहरू उसलाई खिसि गर्दछन् ।
Valor= बहादुरी Many Gurkha soldiers had received Vicatiria Cross for their valor in the second world war धेरै गोर्खा सिपाहीहरूले द्वितीय विश्व युध्दमा देखाएको बहादुरीको लागि भिक्टोरिया क्रस पाए ।
Wallow = रुमल्लिनु, लटपटिनु, रंगमंगिनु, Their ancestors ware very rich, so wallowing in luxury is their family traditional तिनीहरूका बाजे वराजु ज्यादै धनी थिए त्यसैले विलाशितामा रंगमंगिनु तिनीहरूको पारिवारिक परंपरा हो ।
Yammer = लगातार नथाकी हल्ला गरिराख्नु The parliamentarians knwo nothing then yammering even in a small issue सांसदहरू सासाना कुरामा पनि लगातार होहल्ला गर्नु वाहेक केही गर्न जान्दैनन ।
Zonked = लागेर लठ्ठ पर्नु Although he does not dring he looks always zonked नपिउने भएता पनि उ सधै लठ्ठ देखिन्छ ।
Aggregate = जम्मा । कूल The aggregate of unemployent figure has crossed three million बेरोजगारहरूको कूल संख्याले ३० लाख नाधेको छ ।
Buxom = मोटोघाटो र स्वस्थ (विशेष गरी महिला वा वच्चा) Models are mostly slender not buxom मोडेल गर्ने महिलाहरू मोटीघाटी भन्दा पनि प्रायः दुब्ला पातला हुन्छन ।
Hold बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Hold back form something = डर वा त्रासले पछि हट्नु She hold back from telling the reality यर्थाथ कुरा भन्न बाट तिनी पछि हटिन ।
Hold somebody back = कसैको प्रगतिलाई रोक्नु His littel knowledge holds him always back उस्कोे अल्पज्ञानले सधै उस्को प्रगतिलाई रोक्छ ।
Hold some body back = नियन्त्रण गर्नु police could not hold the crowd back प्रहरीले भीडलाई नियन्त्रण गर्न सकेन ।
Hold something back = शान्त पार्नु He did not hold his anger back though we said sorry हामीले गरेको भूलको लागी माफि माग्दा समेत क्रोध शान्त भएन ।
Hold somebody down = दमन गर्नु The military regime always hold the people down सैनिक शाशनले जहिले पनि जनतामाथि दमन गर्छ ।
Hold forth = लामो वोल्न It is his habit to hold for the whenever he has audience सुन्नेमान्छे भयो भने उ लामो भाषण गर्नु उस्को वानी नै हो ।
Hold onself in = सयंमित हुनु He is easly capable to hold himself in उ सजिलै संयमित हुन सक्छ ।
Hold off = रोकिनु The rain held off and we enjoyed our picnic पानी थामियो र हामीले वनभोजको मजा लिन पायांै ।
Hold somebody off = छेक्नु Despite long encounter the could not hole the enemise off लामो मुठभेड पश्चात पनि तिनीहरुले शत्रुहरुलाई रोक्न सकेनन ।
Hold something off = पर सार्नु Can you hold this decision of yours off for a week ? के तिमी तिम्रो यो निर्णयलाई एक हप्ता पर सार्न सक्छौ ?



0 comment