नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।


0 comment