काठमाडौं - नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।
आज सुन प्रतितोलामा एक हजारले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।
आज प्रतितोला चाँदी एक हजार सात सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ ।


0 comment