काठमाडौं - सुनको मूल्य आज एकै दिन २ हजार रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड राखेको छ ।
आज छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजका लागि निर्धारित मूल्य हालसम्मकै सबैभन्दा धेरै हो ।
चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ पुगेको छ।
0 comment