काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। उनले भिडियो वक्तव्य जारी गरेर आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।

मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment