काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको ओलीको घरमा आन्दोलनकारीले आज आगो लगाएर जलाएका हुन्।

ओलीका बाबुले बेचेको उक्त घर जग्गासहित पहिलो पटक प्रधानमन्त्री भएपछि उनले ३० लाख रुपैयाँमा किनेका थिए।