काठमाडौं - प्रदर्शनकारीहरूले काठमाडौँको डल्लुस्थित झलनाथ खनालको घरमा पनि आगो लगाएका छन्।

आगजनी हुँदा उनीकी श्रीमती भित्रै हुँदा गम्भीर घाइते भएकी छिन् । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ ।