काठमाडौं - जेनजी प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीलाई कुटपिट गरेका छन् ।
प्रदर्शनकारीहरुले बुढानीलकण्ठस्थित निवासमै पुगेर कुटपिट कुटिएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो तस्विरमा दुवै जना रक्तामै देखिन्छ ।


0 comment