काठमाडौं - प्रदर्शनकारीहरुले कान्तिपुर टीभीमा पनि आगजनी गरेका छन् ।
तीनकुनेस्थित टीभीको भवनमा आगजनी गरेका हुन् ।

मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment