काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ।

प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।