काठमाडौं - भक्तपुरको बालकोटमा गोली चलेको छ ।
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ अघि बढेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन् । गोली लागेर दुई जना घाइते छन् ।
प्रदर्शनकारीहरु नेताका घर र पार्टी कार्यालय तर्फ अगाडि बढेका छन् ।

मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment