काठमाडौं - प्रदर्शनकारीले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेको छ। कीर्तिपुरको नयाँ बजारस्थित नगरपालिकाको भवनमा आगजनी गरिएको हो।

प्रहरीका अनुसार नगरपालिकाको मुख्य भवनमा नै प्रदर्शनकारीले आगजनी गरेका हुन्।