काठमाडौं - नयाँ बानेश्वर क्षेत्रमा अहिले नेपाली सेना परिचालन गरिएको छ ।
काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएपछि सेनाको टोली खटाइएको हो ।
बानेश्वरमा रहेको संसद् भवन परिसरमा प्रदर्शनकारी पर्खाल भत्काएर प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।


0 comment