काठमाडौं - कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठलाई नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका छन् ।
जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।
उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment