काठमाडौँ - नेपालकै पहिलो जगतगुरु अनन्त विभूषित बालसन्त मोहन शरण देवाचार्यले मेची महाकाली देशदर्शन पदयात्रा रुपन्देही जिल्लामा पुगेको छ। सो देशदर्शन पदयात्राको ७० औँ जिल्लाको रुपमा रुपन्देहीलाई लिइएको छ ।
आउँदो माघ १७ गते महाकाली अञ्चलस्थित महाकाली नदीको भम्किनी धामामा पुगेर समापन हुँदैछ । साथै भम्किनी धाममा बालसन्त मोहन शरणले देशदर्शन पदयात्रापश्चत् साविक नेपालको ७५ जिल्ला झल्कने ७५ फिट अग्लो अष्टधातुद्वारा निर्मित नेपाल आमाको मूर्ति स्थापना गरिने भएको छ ।
0 comment