काठमाडौं - उपत्यकाव्यापी सडक विस्तार पीडित संर्घष समितिले काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ।
महानगरले गरेको बेथितिविरुद्ध महानगरबासी आन्दोलित भएका हुन्।
सुमन सायमीको नेतृत्वमा फुटपाथ, सुकुम्बासीलगायतका विषयमा काठमाडौं महानगरको पछिल्लो कामको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
0 comment