काठमाडौं - संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा सुकुम्बासीहरूले उचित व्यवस्थापको माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन्।
भूमि अभियन्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता गर्नुपर्ने, भूस्वामित्वसहित स्थायी विकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने, भूमी ऐन बमोजिम लालपुर्जा वितरण गर्नुपर्ने उनीहरू माग छ ।
0 comment