काठमाण्डौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख भारतीय रुपैयाँसहित एक इटालीका नागरिक पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा इटालीका रोवर्ट मिगानी रहेको प्रहरी स्रोतले जनाएको छ । उनी नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा विमानस्थलमा खटिएका प्रहरीको सुरक्षा जाँच क्रममा मिगानीको साथमा स्रोत नखुलेको दुई लाख रुपैयाँ भारतीय नोट फेला परेको हो ।
अहिले प्रहरीले उँनलाई नियन्त्रणमा लीई मिगानी र उनले बोकेको रकमका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
0 comment