भारतमा एक घरमा कामदार बनेर बसेका तीन नेपालीको ठूलो का ण्ड पर्दाफास भएको छ।
७ किलो बढी सुन र चाँदी चोरेर नेपाल आउदैगर्दा परे रंगेहात पक्राउ परेका छ्न।
भारतको तेलंगाना राज्यको गाचीबाउली क्षेत्रमा एक सम्पन्न परिवारको घरमा घरेलु कामदारका रूपमा कार्यरत तीन नेपाली दिदी, भिनाजु र सालीले विश्वासको फाइदा उठाउँदै ठूलो चो री गरेको छ्न।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर उनीहरूले करिब ७ किलो सुन, चाँदी तथा भारतीय रुपैयाँ चोरी गरेर नेपाल फर्किने योजनासहित भाग्दै गरेका उनीहरू उत्तर प्रदेशको रामपुर क्षेत्रमा पुग्दा भारतीय प्रहरीको विशेष निगरानीमा परेका थिए।
शंकास्पद गतिविधिपछि गरिएको जाँचका क्रममा चोरी गरिएका बहुमूल्य गहना र नगदसहित तीनै जना रंगेहात पक्राउ परेका हुन ।


0 comment