काठमाण्डौं – यो एक प्रकारको बन्दा हो तर मेवा फलेजस्तो फल्दै जाने बन्दा हो । यसको खेती गमलामा गर्न मिल्छ । फूलको र फलको दुबै काम गर्ने यो बन्दा नेपालमा एक दुइपटक भित्रिए पनि लोकप्रिय हुन नसकेर पछिबाट बिउ पाउनै गाह्रो भयो तर प्रत्येकले त्यसरी घरघरमा काम  गर्ने हो भने बिउ मगाउन सकिन्छ ।

लगाउने समय 

मध्य पहाडडमा माघ–फागुुन–चैत, साउन–भदौ–असोज 
काठमाडौ  उपत्यका    माघ– फागुन– चैत, र साउन–भदौ–असोज
तराईमा    असोज–कार्तिक–मंसिर–पुष–माघ
जातहरु रुविन र अर्लिहाप यसपछि हाइब्रीड बीउहरु ।

आवाश्यक सामाग्री

 गमला १०ओटा
 माटो ५ बोरा
 मल   २ बोरा
बालुवा    १ बोरा 
कुटो १ ओटा
 विरुव   १० ओटा

पानी आवाश्यकता अनुुसार 

खेती गर्ने तरिका

गमलामा माटो मल र बालुवाको मिश्रण गर्ने