काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट- १ बाट मनोनयन दर्ता गरेका छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि डा. महतले उम्मेदवारी दर्ता गराएका हुन् । उनी कांग्रेसबाट सो क्षेत्रमा पटक पटक उम्मेदवार बन्दै आएका छन् ।


0 comment