काठमाडौं - युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
उनी कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री बनेका उनले राजीनामा दिएका हुन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयमा विवाद भएको थियो ।
यो विषयमा विवाद बढेपछि प्रधानमन्त्री सुशीला कार्की पनि उनीसंग असन्तुष्ट भएको बताईएको छ ।
राजीनामा बुझाइसकेको भएपनि पनि स्वीकृत भने हुन बाकी रहेको छ । आज ल्होसारको बिदा परेकोले दर्ता हुन सकेको छैन । भोली बिदा स्वीकृत हुन सक्ने बताईएको छ ।


0 comment