काठमाडौ:गृहमन्त्री ओमप्रकाश अर्यालले आईतबार कास्कीको रुपा गाउपालिका ५ पुगी भदौ २४ गतेको भएको जेनज़ी प्रदर्शनमा कोटेश्वरमा मारिनु भएका प्रहरी सहायक हलवलदार अमृत गुरुङको परिवारलाई भेट गर्नु भएको छ।
भेटमा उहाँले राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपुक्त प्रवन्ध समेत गर्ने बताउनु भयो।

 राज्यले उहाँको परिवारले सबै तारिकाको भरिपूरण गर्ने र घटनाबारे गहिरो शोक प्रकट गर्नु हुँदै परिवाजन प्रति संवेदना प्रकट गर्नु भयो। भेटका क्रममा प्रहरी प्रमुख दान बहादुर कार्की ,कास्कीकी प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रमुख सचिव डुन्डु राज घिमिरे लगायत उपस्थित हुनुहुन्थ्यो।