काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ वृद्धि भएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको छ ।


0 comment