काठमाडौं - संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।
उहाहरुबीच आज भेटवार्ता भएको हो ।

बुधबार, १० असोज, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment