काठमाडौं - ताप्लेजुङको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
गएराति १२ बजेर ८ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा महसुस गरिएको जनाइएको छ ।

आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment