काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वको दिन पशुपति क्षेत्रमा महादेवको पूजा आराधना गर्ने र नाचगान गरी मनाइँदैछ । तीज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् । आज बिहानैदेखि अन्य शिव मन्दिरका साथै पशुपतिमा पनि दर्शनार्थी महिलाहरूको भीड लागेको छ ।
1.jpg)
4.jpg)
3.jpg)
.jpg)

2.jpg)
0 comment