काठमाडौं - चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

दुबै सवारी साधन ठोक्किँदा केही यात्रु घाइते भएको जनाइएको छ । विस्तृत जानकारी आउन बाँकी छ ।