काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरु गर्नुभएको छ ।
राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा गएर स्थानीयसँग संवाद गर्नुका साथै गुनासा सुन्ने कार्यक्रम सुरु गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले आज भक्तपुर पुगेर यो कार्यक्रमको सुरुवात गर्नुभएको छ ।


0 comment