काठमाडौं - लगातारको वर्षासँगै पथरैया नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकाका घरहरु डुबानमा परेका छन् ।

बाढीले भजनी नगरपालिका- ८ का धेरै क्षेत्रहरु डुबानमा परेका छन् भने जनजीवन प्रभावित बनेको नगर उप- प्रमुख राजु तिरुवाले जानकारी दिनुभयो ।