काठमाडौं - काठमाडौं महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

आइतबार, २९ भदौ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment