काठमाडौं - ललितपुर जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञालाई आज बिहान ११ बजेबाट स्थगन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सुचना जारी गर्दै सो जानकारी गराएको हो ।

शनिबार, २८ भदौ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment